FAQs Complain Problems

मुसिकाेट नगरपालिका मुसिकाेट आयुर्बद औषाधालयकाे आयाेजनमा ९ औँ अन्तर्राष्ट्रिय याेग दिबस नगर प्रमुुख महेन्द्र के.सि काे प्रमुख आतिथ्यमा सेरिगाँउमा र आयुर्बद स्वास्थ केन्द्र रुकुम पश्चिम काे आयाेजनमा बालमन्दिरमा सम्पन्न भएको छ।(२०८०-०३-०६)