FAQs Complain Problems

वडा नं. १०

मुसिकोट नगरपालिकाका १४ वटा वडाहरुमध्य  सबै भन्दा कम जनसंख्या भएको यस वडा नगरपालिका  देखि करीब १५ किलोमिटर टाढा पर्छ  । यस वडामा  ले संकलन गरेको तथ्याङ्क अनुसार ३५६ घरधुरी मा २०२२ जनाको बसोबास रहेको छ । यहाँ विभिन्न खोला नाला वन जंगल उचाइ अनुसारको खेति बाली  परम्पारगत पानी घट्ट, शहित स्मृति पार्क तथा वर्षेनी लाग्ने मेलाहरुले यस वडालाई झन आर्कषक बनाएको छ ।

Nepali
Population: 
2022
Ward Contact Number: 
९८५७८२२९२९
Weight: 
0