FAQs Complain Problems

समाचार

नगर सभा झलक

Read More

ठुली दह मुसिकोट नगरपालिका वडा नं. ७

Read More

मुसिकोट दरबार मुसिकोट नगरपालिका ४ चाँपा

Read More

समसितोष्ण तरकारी बिउ उत्पादन केन्द्र चाँपा

Read More

मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय

बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

देविलाल गौतम
नगर प्रमुख
९८५७८२१५०६
प्रेम कुमारी सुनार
उप– प्रमुख
९८५७८२५३२२

Services

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • कारण सहितको निवेदन पत्र
  • नागरिकताको प्रमाणपत्र प्रतिलिपि
  • स्थानीय तहको नाममा ब्यवसाय दर्ता गरेको प्रमाणपत्र
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर निर्धारण स्वीकृत भएको कागजात
  • सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत
सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
  • कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहको नाममा ब्यासाय दर्ता गरेको प्रमाणपत्र
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर निर्धारण स्वीकृत भएको कागजात
  • सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत
सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
  • ब्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहको नाममा ब्यबसाय दर्ता गरेको प्रमाणपत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर, सम्पति करतिरेको रसिद वा करनिर्धारित स्वीकृत भएको कागजात
  • स्थलगत प्रतिबेदन
  • घरबाहाल सम्झौता पत्रको प्रतिलिपि
  • सर्जमिनका मुचुल्का आवश्यक परे सो समेत
सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
  • आफ्नो ब्यवसायको विस्तृत ब्यहोरा सहितको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको ब्यबसाय नवीकरणगरेको प्रमाणपत्रको सक्कल
  • घरबहाल सम्झौता पत्रको प्रतिलिपि
  • स्थलगत प्रतिबेदन
  • विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
  • आफ्नो घर भएको चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा  सम्पतिको कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- घर जग्गा तथा नक्सा पास
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- कुल सम्पतिको ०.०१ %
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
  • हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वासम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र
  • नगरपालिकाको सम्पति कर प्रयोजनका लागि मूल्यांकन भएको रकम

Pages

जानकारी