प्रमुख समाचार
वडा नं. १०
मुसिकोट नगरपालिकाका १४ वटा वडाहरुमध्य सबै भन्दा कम जनसंख्या भएको यस वडा नगरपालिका देखि करीब १५ किलोमिटर टाढा पर्छ । यस वडामा ले संकलन गरेको तथ्याङ्क अनुसार ३५६ घरधुरी मा २०२२ जनाको बसोबास रहेको छ । यहाँ विभिन्न खोला नाला वन जंगल उचाइ अनुसारको खेति बाली परम्पारगत पानी घट्ट, शहित स्मृति पार्क तथा वर्षेनी लाग्ने मेलाहरुले यस वडालाई झन आर्कषक बनाएको छ ।
Nepali
Population:
2022
Ward Contact Number:
९८५७८२२९२९
Weight:
0