FAQs Complain Problems

मुसिकाेट नगरपालिकाकाे कार्यालय रुकुम पश्चिमकाे आयाेजनमा खानेपानि सरसफाई तथा स्वच्छता सम्बन्धि २ दिने अभिमुखिकरण तालिम कार्यक्रमका अध्यक्ष नगर प्रमुख महेन्द्र केसिले मुसिकाेटमा उदघाटन गर्नु भएको छ।(२०८०-०३-११)