मुसिकाेट नगरपालिकाकाे नगर अस्पतालकाे लागि जग्गा ब्यबस्थापनकाे लागि मुसिकाेट न.पा ४ साेलाबाङ र मुसिकाेट न.पा ६ झुलखेतमा नगर प्रमुख महेन्द्र केसि लगाएतकाे टाेलि स्तलगत अनुगमन गर्नु भएको छ।(२०८०-१०-२५)
१. वडागत मासिक व्यक्तिगत घटना दर्ता संकलन प्रणाली
२.दैनिक प्रगति व्यस्थापन प्रणाली