FAQs Complain Problems

सूचना तथा समाचार

५० प्रतिशत अनुदानमा च्याउको विउ तथा सामाग्रि माग गर्ने सम्बन्धि सुचना

  व्यवसायिक च्याउ उत्पादन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कन्ये च्याउ विरउ गुमज निर्माणको लागि कालो प्लाष्टिकको लागि  मिति २०७९/०८ २० गते  िभत्र कृषि विकास शाखामा सम्पर्क गर्नुहोला

आवश्यक कागजात:

निवेदन

व्यक्तिको हकमा नागरिकताको प्रतिलिपी ।

Pages