FAQs Complain Problems

फोटो ग्यालरी

मुसिकाेट नगरपालिका रुकुम पश्चिमकाे नगरपालिका स्तरिय पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक र वालविवाह अन्त्यका लागि पञ्चबर्षिय रणनितिक याेजनाकाे सयुक्त बैठक नगर प्रमुख महेन्द्र केसिकाे अध्यक्षतामा नगरपालिकाकाे सभा हलमा सम्पन्न भएको छ।(२०८०-११-०८)

, ,

मुसिकाेट नगरपालिकाकाे नगर कार्यपालिकाकाे २९ औँ बैठक नगरपालिकाकाे सभा हलमा सुरु भएको छ।(२०८०-११-१०)

,

मुसिकाेट नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनमा नगरपालिका स्तरिय नियमित खाेप सुदृढीकरण,पुर्ण खाेप सुनिश्चितता र दिगाेपना तथा सुक्ष्म याेजना अध्याबधिक र सरसफाइ प्रर्बदन प्याकेज १ दिने समीक्षा गाेष्ठि नगर प्रमुख महेन्द्र केसिकाे अध्यक्षतामा मुसिकाेट नगरपालिकाकाे सभा हलमा सम्पन्न भएको छ।(२०८०-१०-२९)

, , ,

मुसिकाेट नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनमा उत्तर प्रसुति घरभेट कार्यक्रम १ दिने समिक्षा गाेष्ठि नगर प्रमुख महेन्द्र केसिकाे अध्यक्षतामा मुसिकाेट नगरपालिकाकाे सभा हलमा सम्पन्न भएको छ।(२०८०-११-०३)

, , ,

मुसिकाेट नगरपालिकाकाे नगर कार्यपालिकाकाे २८ औँ बैठक नगरपालिकाकाे सभा हलमा सुरु भएको छ।(२०८०-१०-२८)

,

मुसिकाेट नगरपालिकाकाे नगर अस्पतालकाे लागि जग्गा ब्यबस्थापनकाे लागि मुसिकाेट न.पा ४ साेलाबाङ र मुसिकाेट न.पा ६ झुलखेतमा नगर प्रमुख महेन्द्र केसि लगाएतकाे टाेलि स्तलगत अनुगमन गर्नु भएको छ।(२०८०-१०-२५)

, , ,

Pages