FAQs Complain Problems

फोटो ग्यालरी

कर्णाली प्रदेशकी भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी नेतृत्वको टोली रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाका विभिन्न सहकारी कृषि ब्यबसायहरुको अनुगमन गर्नुहुँदै, 

, , ,

संबिधान दिबस जिल्ला समारोह समितिको आयोजनामा संबिधान दिबस मनाउदै गर्दाका झलकहरु जिल्ला समन्वय समिति प्रमूख, मुसिकोट नगरपालिका नगर उप-प्रमूख, जिल्ला न्यायधिस, प्रमूख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमूखहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरु   

, , ,

 १६ औं राष्ट्रिय धान दिबस मनाउदै गर्दा जिल्ला समन्वय समिति प्रमूख राजकुमार शर्मा,नगर प्रमूख देविलाल गौतम, उप-प्रमुख प्रेम कुमारी सुनार के.सी. प्रमुख जिल्ला अधिकारि, प्रमूख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमूख ज्यूहरु र कर्मचारीहरु

, ,

बाह्रौँ गणतन्त्र दिबसको अबसरमा र्यालिमा जिल्ला समन्वय प्रमुख, नगर प्रमुख, उप-प्रमुख, जि.प्र.अ.,राजनीतिक दलका प्रमुखहरु, कर्मचारीहरु, सरोकारवालाहरु र  विद्यार्थीहरु

Pages