FAQs Complain Problems

मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय

 ऐतिहासिक रुपमा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरुः रुकुमकोट, मुसिकोट, गोतामकोटआठविसकोटबाँफिकोटकोटजहारी नेपाल अधिराज्यमा गाभिएको पाइन्छ।वि.स.२०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिए पछि राप्ती अञ्चलको रुकुम जिल्लाको रुपमा यस जिल्लाले मान्यता पाएको अवस्थामा मुसिकोट क्षेत्र पनी यसै जिल्लामा रहन गएको थियो। त्यस बेला यस रुकुम जिल्लाको सदरमुकाम अग्ला पर्वतहरुको सानो खोचमा रहेको रुकुमकोटमा रहेको थियो।वि.स.२०३० सालमा यस रुकुम जिल्लाको जिल्ला सदरमुकाम जुम्लीखलंगामा सारिए पछि यस स्थानलाई मुसिकोट खलंगा भन्न थालिएको थियो। मुसिकोट नगरपालिकाको ऐतिहासि पृष्ठभुमी मुसिकोट दरबार (मुसिकोट मन्दिरको रुपमा रहेको) सँग पनि जोडेर हेर्न सकिन्छ। मध्यकालमा मुसिकोट राज्यका कुनै राजाले मुसीना मगरेकी सुसारे पात्रलाई त्यस क्षेत्रमा बसोबास गराए सँगै यस स्थानको नाम मुसिकोट रहन गएको किम्बदन्ती समेत सुन्न पाईन्छ। हाल मुसिकोट नगरपालिकाको वडा नं.४ मा भएको मुसिकोट दरबारमा भएको मुसीको प्रतीमा रहेको कारण पनी यो स्थान उनै मुसी नामकी सुसारेको नामबाट रहन गएको अनुमान लगाउन सकिन्छ।

No front page content has been created yet.

जनप्रतिनिधि

महेन्द्र के सी

 नगर प्रमुख

9857825578

 

विमल कुमार पुन मगर

    नगर उपप्रमुख

9851229094

कर्मचारी

यमकान्त पान्डेय

प्रमुख प्रशासकीय अधिकृत

९८५७८२५१११

 

Services

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- पहिलो २०० , दोश्रो १००
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्र
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वासम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृति भएको कागजपत्र
  • सम्बन्धित ब्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिबेदन माग गर्न सक्ने
सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- १००/-
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • स्वयम् ब्यक्ति उपस्थित हुनु पर्ने
  • दुई प्रति पासपोर्ट साइजको फोटो
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा वा  सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र
सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- संस्थागत १०००, व्यक्तिगत ५००
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • नक्सा पास वा नामसारी नक्साभएको प्रमाणको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा  सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- संस्थागत १०००, व्यक्तिगत ५००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
  • हक भोगको श्रोत खुल्ने कागजात
  • नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
  • अन्य आवश्यक कागजातहरु
  • चालु आ.व. सम्मको मालपोत र घर  जग्गा कर वा  सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात

Pages

थप-विवरण